Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शैक्षिक आमहडताल चर्किदैँ, संस्थागत विद्यालय पनि बन्द गर्न आग्रह

प्रकाशित मिति : २०८२ बैशाख ७ गते
file photo.

काठमाडौं / नेपाल शिक्षक महासङ्घले हाल भइरहेको शैक्षिक आन्दोलनलाई निर्णायक बनाउने उद्देश्यले देशभरका सबै विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ ।

महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन उत्कर्षमा पुगेको बताउँदै, सबै शिक्षक, विद्यालय कर्मचारी र सरोकारवालाहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक आमहडताल सफल पार्न संस्थागत विद्यालयहरू समेत पूर्ण रूपमा बन्द गरी साथ दिन अनुरोध गर्दछौं ।’

महासङ्घले विगतका सहमति कार्यान्वयन, गुणस्तरीय शिक्षा र शिक्षक–विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तुरुन्त जारी गराउन राज्यलाई दबाव दिनुपर्ने आवश्यकता औँल्याएको छ । त्यसैले आन्दोलनको यस निर्णायक चरणमा शिक्षक र विद्यालय कर्मचारीहरूको सक्रिय उपस्थितिलाई अत्यावश्यक बताइएको छ ।

आन्दोलन जारी रहँदासम्म विद्यालय सञ्चालन नगर्न, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरूमा सहभागी नहुन पनि महासङ्घले सबैलाई आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा समेत संलग्न नहुन महासङ्घले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98