Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेरणा स्कुल र पुष्पाञ्जली हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

प्रकाशित मिति : २०८२ बैशाख १० गते
Screenshot

चितवन । भरतपुरस्थित पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुर १० चितवन र प्रेरणा आवासीय माध्यमिक विद्यालय भरतपुर १२ बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सोमबार भएको दुई संस्था बीचको सम्झौतामा विद्यालय संग आवद्ध शेयरसदस्य, शिक्षक, कर्मचारी,बिद्यार्थी र विद्यार्थीका परिवार सदस्यहरुको स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा २५% सम्म छुट सुविधा दिने गरी पुष्पान्जली हस्पिटलका प्रबन्ध सञ्चालक सुजन राज अधिकारी र प्रेरणा आवासीय माध्यमिक विद्यालयको तर्फबाट प्राचार्य अविनाश अधिकारीले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

सो सम्झौता कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मोहन लामा,सुचना अधिकारी यदु नन्दन पौडेलको उपस्थिति रहेको थियो भने अस्पतालबाट सामाजिक इकाई प्रमुख केदार सुवेदी,व्यवस्थापक सुमन खनाल,नर्सिङ सुपरभाइजर कविता खराल र प्रयोगशाला विभाग प्रमुख मिलन सुवेदीको सहभागिता रहेको सामाजिक इकाई प्रमुख सुवेदीले जानकारी दिनुभयो । 

सम्झौता कार्यक्रमलाई विशेष सम्वोधन गर्नुहुंदै अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले जनता संग अस्पताल कार्यक्रम आमनागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा लिन सकुन भनी शहरदेखि ग्रामिण क्षेत्रमा यस अस्पतालले अभियानै सञ्चालन गरिरहेको बताउनुभयो । 

यो कार्यक्रमपनि जनता संग अस्पताल अभियान अन्तरगत कै भएकाले सहज,गुणस्तरिय र पारिवारिक वातावरणमा विरामीलाई सेवा दिनका लागि पुष्पाञ्जली अस्पताल सधैं तयार रहेकाले सेवाग्राहीले आफ्नै अस्पताल ठानी सेवा लिनका लागि आग्रह गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22