२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शहीदचोकमा खुल्यो ‘नूर स्पा’

एक घण्टाको एक हजार
प्रकाशित मिति : २०८२ बैशाख ११ गते

चितवन / नारायणगढको शहीदचोकमा अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई मध्यनजर गर्दै ‘नूर स्पा’ संचालनमा ल्याइएको छ । स्पा (मसाज) क्षेत्रमा चार वर्षको अनुभव बटुलेकी लीला वलीले बुधबारदेखि ‘नूर स्पा’ सुरु गरेकी हुन् ।

उनका अनुसार हाल हेड मसाज, फूट मसाज, बडी मसाजलाई प्राथमिकता दिइएको छ । बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिइने छ भने प्रत्येक कोठा (पाँच) मा एसी जडान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सुरुवाती चरण भएकाले तीन जना स्टाफबाट सेवा दिइने उनले बताइन् । स्पामा हाल वेलक्रिमबाट फूल बडी मसाजको सेवा उपलब्ध गराइएको छ भने एक घण्टाको १ हजार शुल्क लाग्ने उनले बताइन् ।

उनले ग्राहकको माग अनुसार हनी मसाज, स्क्रव मसाज, कफी मसाज पनि दिन सकिने छ भने केही खर्चिलो हुने बताइन् । दिनभरि कामको थकान, मानसिक तनाव, नसा च्यापिएकोलगायत सबै किसिमको मसाज गरिने उनले भनिन् ।

स्पा एक प्रकारको थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पा यस्तो ‘डिप क्लिजिङ’ पनि हो, जसले शरीरका टक्सिनहरु निकालेर प्रतिरोध क्षमता बढाइदिन्छ र रक्त सञ्चारलाइ स्फुर्त राख्छ ।

स्पाले एकसाथ शरीरका पाँचै इन्द्रीयलाई आराम र आनन्द प्रदान गर्छ । स्पाले मनलाई चंगा बनाउँछ र तनाव हटाउँछ भने शरीरका सबै अवयवलाई एकसाथ आराम र आनन्दित तुल्याउँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89