२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

अन्नपूर्णमा चट्याङबाट दुई निर्माणकर्मीको मृत्यु

प्रकाशित मिति : २०८२ बैशाख १५ गते
File photo.

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, मृत्यु हुनेमा संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-४ का भरतकुमार राई र महेश राई रहेका छन् ।

प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार, त्रिवेणी ताल पदमार्गमा निर्माण कार्य गरिरहेका ती व्यक्तिहरूकाे हावाहुरी र पानीसँगै परेको चट्याङले घटनास्थलमै मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

घटनास्थलमा शवहरू अहिलेसम्म राखिएका छन् । प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ गएको छ । शव परीक्षणको प्रक्रिया सोमबार बिहानसम्म अस्पतालमा गरिने प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45