२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेमा साई ज्वेलर्सद्धारा एसीलगायतका सामग्री सहयोग

प्रकाशित मिति : २०८२ बैशाख १७ गते

चितवन । जिल्ला खेलकुद बिकास समिति चितवनलाई प्रेमा साई ज्वेलर्सले एसीलगायतका विभिन्न सामग्री सहयोग गरेको छ । मिलनरोड नारायणगढस्थित प्रेमा साई ज्वेलर्सले मंगलबार उक्त सामाग्री सहयोग गरेको हो ।

समितिको कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि ज्वेलर्सबाट सहयोग प्राप्त भएको समितिका अध्यक्ष राजन कार्कीले बताए । ज्वेलर्सले एसीसहित करिब एक लाख ४० हजार रुपैँया बराबरको सामग्री सहयोग गरेको कार्कीले बताए । कार्कीले सहयोगका लागि ज्वेलर्सलाई धन्यवाद व्यक्त गरे ।

- ADVERTISEMENT -

Advertisement

ज्वेलर्सका सञ्चालक जुलेन पोख्रेलले समितिको कार्यालयका लागि एसीलगायतका सामग्रीको आवश्यकता महसुस गरेर सहयोग गरेको बताए । आफू पूर्व खेलाडी भएको नाताले खेलकुदको संस्थालाई सहयोग गर्न अघि सरेको बताए । उनले आगामी दिनमा पनि खेल क्षेत्रमा सहकार्य गर्ने बताए । 

३२ वर्षदेखि व्यवसाय गर्दै आएका जुलेनले सामाजिक तथा खेल क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् । यसैबीच खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले जिल्लाको खेलकुद गतिविधिलाई थप व्यस्थित गर्न आफू लागी परेको बताए । यसका लागि खेलकुदका सबै संघ संस्थासँग समन्वय र छलफल भइरहेको उनको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45