Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इन्टर मिलान बार्सिलोनालाई हराउँदै फाइनलमा प्रवेश

प्रकाशित मिति : २०८२ बैशाख २४ गते
Soccer Football - Serie A - Inter Milan v Genoa - San Siro, Milan, Italy - December 21, 2019 Inter Milan's Romelu Lukaku celebrates scoring their fourth goal with teammates REUTERS/Daniele Mascolo

काठमाडौं । इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई ४(३ ले पराजित गर्दै इन्टरले समग्रमा ७(६ को जित निकालेको हो ।

रोमाञ्चक उतार(चढावले भरिएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोलको स्पष्ट अग्रता बनाएको थियो । खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै स्कोर २(० बनाए । तर दोस्रो हाफमा बार्सिलोनाले प्रभावशाली पुनरागमन गर्दै खेलमा समता ल्यायो ।

- ADVERTISEMENT -

Advertisement

५४औं मिनेटमा एरिक गार्सियाले गोल गरे भने ६०औं मिनेटमा डानी ओल्मोले हेडरमार्फत गोल गर्दै स्कोर २(२ बराबरीमा ल्याए । ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जितको नजिक पुर्‍याएका थिए । तर, खेल सकिन लाग्दा इन्टरका फ्रान्सेको असेर्बीले इन्जुरी समयमा गोल गर्दै स्कोर ३(३ बनाएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

थपिएको अतिरिक्त समयको ९९औं मिनेटमा डेभिड फ्राटेसीले निर्णायक गोल गर्दै इन्टरलाई फेरि अग्रता दिला ए। त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा बार्सिलोनाको चम्किलो यात्रालाई इन्टरले रोक लगाएको हो ।

अब इन्टर मिलानले उपाधिका लागि पेरिस सेन्ट(जर्मेन ९पीएसजी० र आर्सनलबीचको सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्ने छ। च्याम्पियन्स लिग उपाधिका लागि इन्टरको यात्रा एक कदममात्र टाढा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22