२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युइएफए च्याम्पियन्स लिग : पीएसजी फाइनलमा

प्रकाशित मिति : २०८२ बैशाख २५ गते

काठमाडौं / फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई २û१ ले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो ।

दुई लेगको समग्र नतिजा ३-१ बनाउँदै पीएसजीले अन्तिम चरणमा स्थान बनाएको हो । अब पीएसजीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग जर्मनीको म्युनिखमा भिडन्त गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको पीएसजीले २७औं मिनेटमा फेबियन रुइजको गोलमार्फत अग्रता बनायो । दोस्रो हाफको ७२औं मिनेटमा आच्रर हाकिमीले दोस्रो गोल गर्दै टिमलाई सशक्त स्थितिमा पुर्‍याए । त्यसपछि आर्सनलका बुकायो साकाले ७६औं मिनेटमा गोल गर्दै टोलीलाई केही आशा दिलाए पनि त्यसपछि थप गोल गर्न नसक्दा आर्सनलको यात्रा यहीँ समाप्त भयो ।

पहिलो लेगमा पनि पछि परेको आर्सनललाई फाइनल पुग्न कम्तीमा दुई गोल आवश्यक थियो । तर पीएसजीको सशक्त रक्षात्मक प्रदर्शनका कारण उक्त लक्ष्य पूरा गर्न नसक्दा इंग्लिस क्लब सेमिफाइनलमै रोकिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85