Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लमजुङको तरुण दलमा खुकुरी हानाहान, दुई जना गम्भीर

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते
file photo.

लमजुङ / सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानको घटनामा पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता राजकिशोर साहका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुको चितवन भरतपुरमा उपचार भइरहेको प्रवक्ता साहले बताए ।

- ADVERTISEMENT -

Advertisement

शनिबार दिउँसो सदरमुकाम बेँसीसहरमा भएको तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएपछि दुई समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलका सदस्य धन घलेलगायत घाइते भएका हुन् ।

‘घाइतेमध्ये खुसीजङ्ग र सुदीपको टाउकोमा गहिरो चोट लागेकाले उहाँहरुलाई थप उपचारको लागि राति नै चितवन चितवन मेडिकल कलेज भरतपुर लगिएको हो । प्रतिनिधि छनोटमा विवाद उत्पन्न हुँदा दुई समूहबीच बाहिर सडकमा खुकुरी हानाहान भएको इन्सपेक्टर साहले बताए । उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22