२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

रवि लामिछानेको थुनामुक्त मागसम्बन्धी रिटमा आज पनि सुनुवाइ

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते
File photo.

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज (बिहीवार) पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ ।

मंगलबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलास बसेका कारण प्रभावित भएको थियो । आज न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटमाथिको सुनुवाइलाई निरन्तरता दिनेछ ।

- ADVERTISEMENT -

Advertisement

पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उहाँकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी हुन् । लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । अदालतले यस विषयमा के निर्णय दिन्छ भन्नेमा सबैको चासो रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83