Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेपत्ता गोताखोरको खोजी गर्न चितवनबाट ५ जना परिचालन

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते
file photo.

चितवन / सप्तकोशी नदीमा बिहीबार बेपत्ता भएका दुईजना गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद उद्दार तालिम शिक्षालय कुरिनटार, चितवनबाट पाँचजना गोताखोर परिचालन गरिएको छ । उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दिउँसो सशस्त्र प्रहरीका दुईजना गोताखोर बेपत्ता भएका थिए ।

उनीहरुको खोजी तथा उद्धारका लागि कुरिन्टारबाट अनुभवी प्रशिक्षक तथा डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनीहरु गएराति पौने ११ बजे कुरिनटारबाट गएका हुन् । उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउद बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र डिएसपी थापाका अनुसार बेपत्ता जवानहरुको उद्धारका लागि गएका डीएसपी भण्डारी २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका थिए । उनी नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमै गएर भन्न सकिने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98