२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसदीय गतिरोध कायमै, प्रतिनिधिसभा बैठक पुनः बस्दै

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते
file photo

काठमाडौं / ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण संसदीय गतिविधि ठप्पप्रायः भइरहेको अवस्थामा आज (बुधबार) पुनः प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक अपराह्न १स्०० बजे बस्ने गरी बोलाइएको हो ।

बोलाइएको बैठकमा सरकारले बजेटमाथिको छलफललाई कार्यसूचीमा राखे पनि बैठक सुचारु हुनेमा भने अनिश्चितता कायमै छ । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । दलहरूबीच सहमतिका लागि भएका पटक(पटकका प्रयासहरू निष्कर्षविहीन बनेपछि आजको बैठक पनि प्रभावित हुने सम्भावना छ ।

- ADVERTISEMENT -

Advertisement

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार, आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ। त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने महत्त्वपूर्ण कार्यसूची पनि रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89