२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन एक हप्ता थप

प्रकाशित मिति : २०८२ असार २५ गते
file photo.

काठमाडौं / नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थपेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले नेतृ झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको हो ।

उपाध्यक्ष प्रकाश ज्वालाले समय थपिएका खुलाएका छन् । ‘सात दिन समय दिएका छौं । चित्तबुझ्दो जवाफ नआए थप निर्णय हुन्छ । अधिकांशले पार्टीबाटै हटाउनुपर्ने धारणा राखेका छन् । पछि हट्ने ठाउँ छैन’, उनले भने ।

- ADVERTISEMENT -

Advertisement

ज्वालाले अबदेखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टीपंक्तिलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित सात दिनभित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताएका छन् । बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्काशनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना गर्ने मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36