२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टको आशय– इन्जिन ‘कट अफ’

प्रकाशित मिति : २०८२ असार २८ गते
file photo.

काठमाडौं / एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्टले केही गम्भीर र स्तब्ध पार्ने तथ्यहरू बाहिर ल्याएको छ, जसले २६० जनाको ज्यान गएको उक्त त्रासदीपूर्ण घटना मानवीय त्रुटि वा जानाजानी गरिएको गल्तीका कारण भएको हुनसक्ने तर्फ संकेत गरेको छ । अनुसन्धान टोलीले सार्वजनिक गरेको १५ पृष्ठ लामो प्रारम्भिक रिपोर्टमा विमानको ‘ककपिट भ्वाइस रेकर्डर’ ९ऋख्च्० मा रेकर्ड भएको एक संवादको टुक्राले दुर्घटनाको रहस्य थप गहिरो बनाएको छ ।

रिपोर्ट अनुसार, दुर्घटनाको समयमा विमान को(पाइलटले उडाइरहेका थिए भने मूल क्याप्टेनले निगरानी ९ःयलष्तयचष्लन० को भूमिका निर्वाह गरिरहेका थिए । विमानले उडानका लागि पूर्ण गति लिइसकेको अवस्थामा एक सेकेन्डको अन्तरालमा इन्जिन १ र इन्जिन २ दुवैको ‘फ्युल कन्ट्रोल स्विच’ ‘रन’ पोजिसनबाट ‘कट अफ’ पोजिसनमा सारिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यो घटनालगत्तै ककपिटमा एक पाइलटको आवाज रेकर्ड भएको छ, जसमा भनिएको छ, ‘किन उसले कट अफ गरेको रु’

यो संवादले ककपिटभित्रकै कुनै सदस्यले इन्जिनमा इन्धन प्रवाह रोकेको र अर्को पाइलट त्यसबाट अनभिज्ञ वा आश्चर्यचकित भएको देखाउँछ । यसले ‘उसले’ भनेर कसलाई संकेत गरिएको हो भन्ने प्रश्नलाई थप रहस्यमय बनाएको छ( के क्याप्टेनले को(पाइलटको कार्यप्रति प्रश्न उठाएका थिए, वा त्यहाँ अन्य कुनै परिस्थिति थियो रु

अन्तिम क्षणको डरलाग्दो शृङ्खला
रिपोर्टले विमानको अन्तिम क्षणको डरलाग्दो चित्र प्रस्तुत गरेको छस्
१। दुवै इन्जिनको स्विच ‘कट अफ’ मा सारिएपछि पाइलटको प्रश्नवाचक आवाज रेकर्ड भयो।
२। त्यसको केवल चार सेकेन्डपछि दुवै स्विच पुनः ‘रन’ पोजिसनमा फर्काइयो। तर त्यतिबेलासम्म विमानले महत्त्वपूर्ण शक्ति र उचाइ गुमाइसकेको हुनसक्छ।
३। केही मिनेटपछि एक पाइलटले आपत्कालीन सन्देश दिँदै “मे डे१ मे डे१ मे डे१” भनेको सुनियो।
४। त्यसको लगत्तै विमान विस्फोट भएको ठूलो आवाज रेकर्ड भएको रिपोर्टमा उल्लेख छ।

एयर इन्डियाको प्रतिक्रिया
प्रारम्भिक रिपोर्ट सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कम्पनीले अनुसन्धानमा सबै सरोकारवाला निकायसँग पूर्ण समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । ‘हामी यस दुःखद घडीमा मृतकका परिवारजनको साथमा छौँ र सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानमा हरसम्भव सहयोग गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

इन्जिन स्विचहरू जानाजानी ‘कट अफ’ पोजिसनमा किन लगियो र त्यसपछिको परिस्थिति के भयो भन्ने नै अब अनुसन्धानको मूल विषय बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89