२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026
२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै

प्रकाशित मिति : २०८२ असार २९ गते

काठमाडौं / काठमाडौं महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२–८३ का लागि बजेट ल्याउँदैछ ।

शुक्रबार बसेको ४०औं नगरकार्यपालिका बैठकले आइतबार लागि नगरसभाको मिति तय गरेको थियो । त्यसअघि शुक्रबार नै बसेको राजश्व परामर्श समितिले बजेट सीमा निर्धारण गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा शुक्रबार बसेको समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्बको बजेटको सीमा निर्धारण गरेको हो ।

जनचाहना अनुरूप विकासका कार्य गर्नेगरी पूर्वाधार विकासमा बजेट थप गर्न मेयर शाहले निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।

नगरसभा बैठकमा प्रमुख शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छन् ।

महानगरभित्रको विवादले लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन भने बजेट पनि अन्योलमा परेको थियो ।

संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र आफ्नो वार्षिक नीति तथा कार्यक्रममा बजेट पेस गरिसक्नुपर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41