Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युक्रेनसँग शान्ति सम्झौता गर्न रुसलाई ट्रम्पको धम्की, नत्र भारी करवृद्धि गर्ने चेतावनी

प्रकाशित मिति : २०८२ असार ३१ गते
File photo.

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छन् ।

ट्रम्पले भने, म धेरै कुराको लागि व्यापार प्रयोग गर्छु, तर यो युद्ध अन्त्य गर्न धेरै राम्रो हुन्छ । ट्रम्पले यदि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेनन् भने उनीमाथि १०० प्रतिशत कर लगाइने बताए । ट्रम्पले भने, यो दोस्रो कर हुने छ, जसको अर्थ भारत र चीन जस्ता रूसबाट तेल खरिद गर्ने देशहरूलाई पनि प्रतिबन्ध लगाइने छ ।

- ADVERTISEMENT -

Advertisement

ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँग भेटवार्ता गरे । यस क्रममा ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा पनि गरे। उनले भने, युक्रेनलाई रुसको आक्रमणबाट बच्न हतियार चाहिन्छ। ट्रम्पले आफ्नो योजना अन्तर्गत युरोपेली देशहरूले अमेरिकाबाट हतियार किनेर युक्रेनलाई दिने बताए ।

युक्रेनलाई प्याट्रियट मिसाइल प्रणाली, छोटो दूरीको मिसाइल, हावित्जर शेल र मध्यम दूरीको हावाबाट हावामा प्रहार गर्ने मिसाइलहरू दिन सकिने उनले बताए । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67