निर्वाचन २ दिन बाँकी
२०८२ फाल्गुन १९, मंगलवार
March 3, 2026
२०८२ फाल्गुन १९, मंगलवार
March 3, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘ओलीले पर्खाए मात्रै, तर खबर गरेनन्’

प्रकाशित मिति : २०८२ असार ३२ गते
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको बताएका हुन् ।

उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौँ । साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौँ ।’

- ADVERTISEMENT -

Advertisement

उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए । ‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेको कार्यकर्ता हुनुहुन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
146.06
146.66
European Euro
1
171.28
171.99
UK Pound Sterling
1
195.79
196.60
Swiss Franc
1
188.53
189.30
Australian Dollar
1
103.45
103.88
Canadian Dollar
1
106.93
107.37
Singapore Dollar
1
114.85
115.33
Japanese Yen
10
9.31
9.34
Chinese Yuan
1
21.22
21.31
Saudi Arabian Riyal
1
38.91
39.07
Qatari Riyal
1
39.96
40.13
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
39.76
39.93
Malaysian Ringgit
1
37.19
37.35
South Korean Won
100
10.02
10.06
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
22.93
23.02
Hong Kong Dollar
1
18.67
18.75
Kuwaity Dinar
1
477.79
479.75
Bahrain Dinar
1
387.02
388.61
Omani Rial
1
379.13
380.69