काठमाडौं / दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ । शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ।
जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले भुटानलाई ६(१ गोलले हराएको थियो। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।
- ADVERTISEMENT -

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७(० गोलले विजयी भएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३(२ गोलले हारेको थियो। नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ। नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।का हुन् ।
उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौँ । साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौँ ।’
उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए । ‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेको कार्यकर्ता हुनुहुन्छ ।’


















































