Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागढुंगा सुरुङमार्गको अन्तिम तयारी, छिट्टै सञ्चालनमा आउने

प्रकाशित मिति : २०८२ श्रावण १३ गते

काठमाडौं / राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुंगा(सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले मंगलबार त्यसको स्थलगत अनुगमन गरेका छन् ।

सडक विभागका उच्च अधिकारीहरूलाई साथमा लिएर सुरुङमार्गको निरीक्षण गर्दै उनले बाँकी रहेका कामलाई तीव्रता दिएर जतिसक्दो छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सुरुङमार्ग निर्माणको पछिल्लो प्रगति, मुख्य संरचनाको अवस्था र अब गर्नुपर्ने कामबारे मन्त्री दहालले विस्तृत जानकारी लिएका थिए ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको ट्राफिक जामलाई सदाका लागि अन्त्य गर्ने अपेक्षा गरिएको यो सुरुङमार्ग छिटोभन्दा छिटो सञ्चालनमा आओस् भन्ने जनचाहनालाई ध्यानमा राख्दै उनले कुनै पनि बहानामा काममा ढिलासुस्ती नगर्न आयोजना पक्षलाई सचेत गराए ।

अनुगमनका क्रममा सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको जानकारी गराए ।

उनले सुरुङको प्रवेशद्वार र बाहिरी क्षेत्रमा पहिरोको जोखिम रहेका केही स्थानमा ‘रक(सेड’ लगायतका सुरक्षात्मक कामहरू भइरहेको र त्यो सम्पन्न हुनासाथ सुरुङ सञ्चालनका लागि तयार हुने बताए ।

यो सुरुङमार्ग नेपालको पूर्वाधार विकासमा एक महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05