२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विद्यादेवी पक्षधरमाथि एमालेको कारबाही बढ्दै, थप ३ जनालाई कारवाही

प्रकाशित मिति : २०८२ श्रावण १८ गते

काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर लागेको भन्दै एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले आफ्ना तीन जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । महासंघको शनिबार बसेको बैठकले स्थायी कमिटी सदस्य हरिवंश कडरिया तथा केन्द्रीय सदस्यहरू कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूमाथि सामाजिक सञ्जालमार्फत पार्टीको नीति र नेतृत्वविरुद्ध अराजक अभिव्यक्ति दिएको गम्भीर आरोप लगाइएको छ । महासंघले उनीहरूमाथि थप छानबिन गरी कारबाहीको टुङ्गो लगाउने सम्पूर्ण जिम्मा आफ्नो अनुशासन आयोगलाई दिएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि पनि पार्टीले युवा संघलगायत विभिन्न भ्रातृ संगठनका दर्जनौं नेता(कार्यकर्तालाई भण्डारीको पक्षमा भेला र अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने तथा निलम्बनसम्मको कारबाही गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85