२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

५ सय वर्षपछि रुसमा ज्वालामुखी विष्फोट, मानववस्ती खतरामुक्त

प्रकाशित मिति : २०८२ श्रावण १९ गते

काठमाडौं / रूसमा ५ सय वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको अधिकारीहरुले बताएका छन् । चार दिन अघि ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी पनि देखिएको हो ।

बीबीसीका अनुसार २ अगष्टमा विष्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको थियो । जसका कारण उक्त क्षेत्रको हवाई मार्ग (एयरस्पेस) बन्द गर्नुपरेको थियो । रुसी अधिकारीहरुका अनुसार यो ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा छैन ।

- ADVERTISEMENT -

Advertisement

कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी ५ सय वर्षपछि विष्फोट भएको औपचारिक जानकारी आइतबार दिएको थियो । क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५ औं शताब्दीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार यो विस्फोट चार दिनअघि रूसको कामचाट्का द्वीपमा गएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ । कामचाट्काको ‘भल्केनिक इरिप्सन रेस्पोन्स टिम’की प्रमुख ओल्गा गिरिनाले यो ज्वालामुखी सोही शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45