२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकको नयाँ कार्यालबाट सेवा शुभारम्भ

प्रकाशित मिति : २०८२ श्रावण ३० गते

– विना तामाङ
चितवन । भरतपुर–२, क्षेत्रपुर स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस)ले नयाँ कार्यालयबाट सेवा शुभारम्भ गरेको छ ।

महानगर फलफूल तथा तरकारी बजारमा रहेको कार्यालयलाई बिहीबार एक कार्यक्रमका बिच समुदायमा लक्षित हुँदै साविकको स्थानबाट करिब ५० मिटर दक्षिणतर्फ स्थानान्तरण गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको सभापतित्व समेत रहेका अध्यक्ष धितालले संस्थाको परिचयबारे प्रकाश पार्दै स्वागत गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटले नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । वडाअध्यक्ष रानाभाटले कार्यालयको उद्घाटनपछि संस्थाको मुक्तकन्ठले प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

स्थापनाकालको करिब दुई दशक नजिक रहेको सिद्धि विनायक साकोसले आफ्ना शेयर सदस्यहरुलाई सहज रुपमा ऋण प्रवाह गर्दै आएको छ । हरेक सुख, दुःखमा सिद्धि विनायक सँगसँगै छ भन्ने प्रत्याभूत गराएको शेयर सदस्यहरुको भनाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी सुवेदी, रामेश्वर पुस्तकालयका अध्यक्ष विजय पराजुलीलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा रामेश्वर आमा समूहका अध्यक्ष निर्मला खरेल कडरिया, सिद्धि विनायक साकोसका व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले कार्यक्रमको समापन गरेका थिए भने सञ्चालन जयराम पाण्डेले गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89