२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी फुटबल टोलीलाई स्वागत

प्रकाशित मिति : २०८२ भाद्र १९ गते

काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पाहुना टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले हार्दिक स्वागत गरेका हुन् ।

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खे ल आगामी शनिबार हुनेछ भने दोस्रो खेल मङ्गलबारका लागि तय गरिएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५स्३० बजे सुरु हुनेछन् । यी खेलहरूले दुवै टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

बङ्गलादेशी टोलीले आफ्नो अभ्यास सत्रका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल मैदान प्रयोग गर्नेछ । यसले खेलाडीहरूलाई नेपालको हावापानी र मैदानसँग घुलमिल हुन मद्दत पुग्नेछ ।

प्रतियोगिताका लागि टिकट बिक्रीको सम्पूर्ण अधिकार एन्फाले आफैँसँग राखेको छ। एन्फाले भीआईपी प्यारापिटतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ भने साधारण प्यारापिटमा बसेर खेल हेर्न चाहने दर्शकहरूका लागि ५ सय रुपैयाँको टिकट व्यवस्था गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91