२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अन्ततः जनदबाबका सामु झुक्यो सरकार, प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फुकुवा

प्रकाशित मिति : २०८२ भाद्र २४ गते

काठमाडौं / देशव्यापी रूपमा चर्किएको युवा आन्दोलन र जनदबाबका सामु सरकार अन्ततः झुकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यसको पुष्टि गर्दै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको जानकारी दिए । सरकारले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएको थियो, जसमा विशेष गरी एक्स ९पहिलेको ट्वीटर० लाई लक्षित गरिएको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नगरेको र नेपालमा दर्ता नहुने अडान लिएको भन्दै ब्रिफिङ गरेका थिए । उनले ‘डेढ वर्षदेखि सूचीकृत गर र नेपालको कानुन मान’ भन्दा पनि अटेरी गरेको आरोप लगाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि, सरकारको यो कदमले युवा वर्गमा ठूलो असन्तुष्टि पैदा गर्‍यो । जेनजी ९न्भल श्० हरूले सामाजिक सञ्जाल खुलाउन माग गर्दै देशका विभिन्न भागमा सशक्त प्रदर्शनहरू गरे । सोमबार मात्रै काठमाडौंमा १७ र इटहरीमा २ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । यसले सरकारमाथि थप दबाब सिर्जना गर्‍यो । चर्को जनविरोध र सत्तारुढ दलभित्रबाटै आएको दबाब थेग्न नसकेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45