२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शितल निवासमा बस्ने बैठक केही समय धकेलियो, आन्तरिक छलफल जारी

प्रकाशित मिति : २०८२ भाद्र २७ गते

काठमाडौं । जेनजी विद्रोहपछि विकासित घटनाक्रमबारे छलफल गर्न बोलाइएको बैठक केही समय धकेलिएको छ । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको हो ।

विभिन्न सरोकारवाला पक्षहरूले आ(आफ्नो समूहमा आन्तरिक छलफल गर्नुपर्ने आवश्यकता औंल्याएपछि वार्ताको समय सारिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि दलका नेताहरू र सरोकारवाला पक्षहरूसँग परामर्श गरेका थिए । प्रधानमन्त्री नियुक्तिको विषयमा दलहरू र आन्दोलनरत ‘जेनजी’ पक्षबीच फरक(फरक अडानका कारण सहमति जुट्न सकिरहेको छैन ।

- ADVERTISEMENT -

Advertisement

यस विषयमा मुख्य विवाद संसद विघटनमा देखिएको छ । दलहरू संसद विघटन नगरी नयाँ प्रधानमन्त्री नियुक्तिको पक्षमा छन् । उनीहरूको तर्क छ कि संविधानले संसदको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न अनुमति दिँदैन र यसका लागि संसदको भूमिका आवश्यक हुन्छ ।

अर्कोतर्फ, आन्दोलनरत ‘जेनजी’ पक्ष संसद विघटनको पक्षमा देखिएको छ । दलहरू र आन्दोलनरत पक्ष दुवै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भए पनि, उनलाई संसदले कसरी अनुमोदन गर्ने भन्ने विधिमा भने दलहरूबीच सहमति जुट्न सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89