२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै

सिंहदरबारमा भव्य तयारी गरिँदै
प्रकाशित मिति : २०८२ भाद्र २९ गते

काठमाडौँ / नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) पदभार ग्रहण गर्ने भएकी छन् । शुक्रबार शपथग्रहणपश्चात् विभिन्न कारणले पदभार ग्रहणको कार्यक्रम रोकिएकोमा, आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएकी हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीको पदभार ग्रहणका लागि गृह मन्त्रालयको नवनिर्मित भवनमा विशेष तयारी गरिएको छ । अत्याधुनिक सुविधासहितको यस भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबारको शपथग्रहण समारोहमा भएको ढिलाइले पदभार ग्रहणको कार्यक्रम सारिएको थियो । देशको असहज परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीसामु चुनौतीका चाङहरू रहेका छन् । तर, उनले दृढताका साथ मुलुकलाई सही दिशामा डोऱ्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यसैबीच, आन्दोलनका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्षति पुगेकाले प्रधानमन्त्री कार्की हाल आफ्नै निजी निवासमा बसिरहेको बुझिएको छ । यद्यपि, यसले उनको कार्यसम्पादनमा कुनै असर नपर्ने र उनी राष्ट्रसेवामा पूर्ण रूपमा समर्पित रहेको उनको सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45