२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अविरल वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने सम्भावना

मन्त्री कुलमान घिसिङद्वारा आकस्मिक बैठक आह्वान
प्रकाशित मिति : २०८२ आश्विन १८ गते

काठमाडौं । देशभर अविरल वर्षाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले उच्चस्तरीय बैठक आह्वान गरेका छन् । बैठक आज (शनिबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका विभागीय प्रमुखहरुलाई बोलाइएको बैठकमा मौसमको पछिल्लो अवस्था, सडक सुरक्षा र सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि भइरहेका तयारीबारे विस्तृत छलफल हुनेछ । देशभर परिरहेको पानीको मात्रा र आगामी दिनमा वर्षा बढ्ने सम्भावनालाई गम्भीरतापूर्वक लिँदै, विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

पछिल्लो समय मौसम विज्ञान विभागले आगामी दिनमा थप वर्षा हुने पूर्वानुमान गरिरहेकाले, त्यसबाट सिर्जना हुन सक्ने बाढी, पहिरो र डुबानका समस्याहरुको सामना गर्न पूर्वतयारी अझ सुदृढ बनाउनु पर्ने आवश्यकता देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91