२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुग्लिङको गाइघाटमा ठोक्किए ७ वटा गाडी एकआपसमा

प्रकाशित मिति : २०८२ कार्तिक १ गते

काठमाडौं / मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाट क्षेत्र आज (शनिबार) बिहान सवारी दुर्घटनाको साक्षी बनेको छ । बिहान करिब ७ बजेतिर एकैसाथ सातवटा सवारीसाधन ठोक्किएर ठूलो दुर्घटना भएको हो ।

दुर्घटनाले सडकमा केही समयका लागि यातायात अवरुद्ध भएको थियो भने उद्धार कार्यका लागि प्रहरी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार, तीव्र गतिमा आइरहेको एक ट्रकले अगाडि गुडिरहेको यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिएपछि यो दुर्घटनाको शृङ्खला सुरु भएको थियो । ट्रकको ठक्करबाट बस अनियन्त्रित भई अन्य पाँचवटा सवारीसाधन पनि एकपछि अर्को गर्दै ठोक्किन पुगेका थिए ।

दुर्घटनामा परेका सवारीसाधनमध्ये ट्रक र बसको अगाडिको भागमा उल्लेख्य क्षति पुगेको छ । अन्य पाँचवटा सवारीसाधनमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बसका चालक चेपिएको अवस्थामा फेला परेका थिए । स्थानीय र प्रहरीको संयुक्त प्रयासमा उनको तत्काल उद्धार गरिएको थियो । उद्धार गरिएका चालकको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85