Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रेलभित्र चक्कु आक्रमण हुँदा नौ जना गम्भीर घाइते

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते
file photo

बेलायत / बेलायतको केम्ब्रिजशायरमा एउटा रेलभित्र भएको चक्कु आक्रमणमा नौ जना गम्भीर रूपमा घाइते भएका छन् । यो जानकारी ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले दिएको हो ।

प्रहरीका अनुसार डनकास्टरबाट किङ्स क्रस जाँदै गरेको रेलभित्र आक्रमण भएको थियो । घटनापछि १० जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा नौ जनाको अवस्था गम्भीर छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले यसलाई ‘ठूलो घटना’को रूपमा लिएको छ र आतंकवाद विरोधी अधिकारीहरू पनि अनुसन्धानमा संलग्न भएका छन् । ब्रिटिश ट्रान्सपोर्ट प्रहरीका प्रमुख सुपरिन्टेन्डेन्ट क्रिस केसीले यस आक्रमणलाई ‘एक स्तब्ध पार्ने घटना’ भनेका छन् ।

उनका अनुसार अहिले घटनाको कारणबारे केही भन्नु जल्दबाजी हुनेछ । केसीले थप जानकारी दिँदै भनेका छन् कि हाल सो क्षेत्रमा रेल सेवा बन्द गरिएको छ र सडकहरू पनि अर्को सूचनासम्मका लागि बन्द रहनेछन् । –एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67