२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रीनगरको प्रहरी चौकीमा विस्फोट : ९ जनाको मृत्यु, ३२ घाइते

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते
File photo.

काठमाडौं / भारतस्थित श्रीनगरको नौगाम प्रहरी चौकीभित्र भएको विस्फोटमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । जम्मू कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) नलिन प्रभातले विस्फोटमा नौ जनाको मृत्यु भएको र २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताए ।

पत्रकार सम्मेलनमा उनले एफएसएल टोलीले नमुना लिने प्रक्रिया धेरै सावधानीपूर्वक गरेको भए तापनि दुर्भाग्यवश राति लगभग ११।२० बजे दुर्घटना भएको बताए । बीबीसीका अनुसार उनले यस घटनाको बारेमा अन्य कुनै पनि प्रकारको अनुमान लगाउनु बेकार भएको बताए ।

- ADVERTISEMENT -

Advertisement

डीजीपीले भने, ‘यस दुर्भाग्यपूर्ण घटनामा नौ जनाको मृत्यु भएको छ । यसमा तीन जना एफएसएल टोलीका कर्मचारी, दुई जना राजस्व अधिकारी र अन्य कर्मचारीहरू समावेश छन् । यसबाहेक २७ जना प्रहरी, दुई जना राजस्व अधिकारी र तीन जना सर्वसाधारण घाइते छन् ।’

घाइतेहरूको नजिकैको अस्पतालमा लगेर उपचार भइरहेको छ । उनले भने, ‘प्रहरी चौकीको भवनमा ठूलो क्षति पुगेको छ । यसबाहेक छेउका भवनहरूमा पनि क्षति पुगेको छ । यो घटनाको पछाडिको कारणहरूको अनुसन्धान भइरहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

यसअघि समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै ह्वाइट–कलर आतंक मोड्युल केससँग सम्बन्धित विस्फोटक पदार्थहरूबाट नमुनाहरू लिइँदै गर्दा विस्फोट भएको उल्लेख गरेको थियो । यो विस्फोटक हरियाणाको फरीदाबादबाट ल्याइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20