Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाको बन्दसूचीमा ११० जना, ‘सेलेब्रिटी’देखि विज्ञसम्मको उम्मेदवारी

प्रकाशित मिति : २०८२ पुष १५ गते

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी रणनीतिलाई तीव्रता दिएको छ । यसै क्रममा पार्टीले निर्वाचन आयोगमा ११० जना उम्मेदवारहरूको समानुपातिकतर्फको बन्दसूची मध्यराति पेस गरेको छ।

पार्टी सभापति रवि लामिछाने, ‘उज्यालो नेपाल’का अभियन्ता कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने ऐतिहासिक सहमति भएको भोलिपल्टै रास्वपाले यो सूची सार्वजनिक गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

रास्वपाको यस बन्दसूचीमा समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बाहुल्यता देखिएको छ । सूचीमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, चर्चित गायक प्रकाश सपूत, सामाजिक अभियन्ता रञ्जु दर्शना, सञ्चारकर्मी रमेश प्रसाईँ जस्ता प्रभावशाली व्यक्तित्वहरू समावेश छन् ।

साथै, डा. राम लामा, डा. महेन्द्र लावती, डा. ओजस्वी शेरचन, डा. निना रेग्मी पोखरेल जस्ता विषयगत विज्ञहरूलाई पनि रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ । समावेशिताको मर्मलाई ध्यान दिँदै पार्टीले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायका प्रतिनिधिहरूलाई सूचीमा समेटेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22