२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाली नागरिकलाई सबैलाई चुनाव लड्ने अधिकार छ : मन्त्री खरेल

प्रकाशित मिति : २०८२ पुष १८ गते

चितवन । सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको बारेमा औपचारिक जानकारी नभएको बताए ।

चितवनको भरतपुर विमानस्थलमा आज (शुक्रबार) पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता खरेलले मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको औपचारिक जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने आवश्यक निर्णय लिइने बताए । 

- ADVERTISEMENT -

Advertisement

मन्त्री खरेलले आफू अहिलेसम्म कुनै पार्टीमा प्रवेश नगरेको समेत स्पष्ट पारेका छन् । आगामि फागुन २१ गते हुने निर्वाचनमा पनि आफू अहिलेसम्म चुनाव लड्ने या नलड्ने भन्ने निर्णय नगरेको बताए ।

मन्त्री खरेलले सबै नेपाली नागरिकलाई चुनाव लड्ने अधिकार रहेको भन्दै सरकारका मन्त्रीले पनि चुनाव लड्न सक्ने बताए । तर पदको दुरुपयोग भने गर्न नहुने स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89