२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज रास्वपाले राजनीतिक समायोजन सभा गर्दै

सांगठनिक विस्तारमा महत्वपूर्ण फड्को
प्रकाशित मिति : २०८२ पुष २१ गते

काठमाडौं / वैकल्पिक राजनीतिको केन्द्र बन्ने लक्ष्य राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) आफ्नो सांगठनिक विस्तारमा महत्वपूर्ण फड्को मार्दैछ । तराई–मधेश र विशेषगरी थारुवान क्षेत्रमा बलियो पकड भएका नेता–कार्यकर्ताहरूलाई समेट्दै रास्वपाले दिउँसो १ बजे ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्न लागेको हो ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने विशेष समारोहबीच नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्वनेतृत्व र थरुहट–थारुवान आन्दोलनका स्थापित अभियान्ताहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तय भएको छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्लो समय चुलिएको वैचारिक मतभेद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ठुलो पंक्तिले पार्टी परित्याग गरेको छ । विशेष गरी रञ्जिता श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि नाउपाभित्र पहिरो गएको हो ।

- ADVERTISEMENT -

Advertisement

सोही असन्तुष्टिका बीच नाउपाका रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जना प्रभावशाली नेताहरूले सामूहिक राजीनामा दिएका छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, यो केवल व्यक्तिहरूको प्रवेश मात्र नभई एजेण्डाहरूको फ्युजन पनि हो । थरुहट र थारुवान आन्दोलनले उठाएका मुद्दाहरू र रास्वपाले परिकल्पना गरेको ‘डेलिभरी’ केन्द्रित राजनीतिबीचको सामञ्जस्यता आजको समायोजनको मुख्य आकर्षण रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45