२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

ल्होछारमा उग्र्यान गुम्बाद्वारा दुई पत्रकारसहित छ जना सम्मानित

प्रकाशित मिति : २०८२ माघ ६ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. ५ स्थित उग्र्यान न्होर्बु छ्योलिङ गुम्बाले दुई जना पत्रकारसहित छ जनालाई सम्मान गरेको छ ।

गुम्बाले सोनाम ल्होछारको अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेशका सदस्य तथा न्युज प्रवाह साप्ताहिकका सञ्चालक बबिलाल तामाङ र चितवन पोष्टकर्मी तुलमान गुरूङसहित विभिन्न विधामा छ जनालाई सम्मान गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

गुम्बाले उच्च शिक्षा हासिल गरेका राजीव तामाङ, गुम्बाका निवर्तमान अध्यक्ष कविरमान तामाङसँगै समाजमा महŒवपूर्ण योगदान दिएका समाजसेवी प्रसाद तामाङ र रामबहादुर दोङलाई सम्मान गरेको हो । गुम्बाका अध्यक्ष चेतबहादुर तामाङसँगै भरतपुर महानगरपालिका वडा नं.५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सोनाम ल्होछारको अवसरमा गुम्बा समितिले बिहान शोभा यात्रासमेत निकालेको थियो । पुस २९ गतेदेखि नै सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै आएको गुम्बाले सोमबार साँझ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेर कार्यक्रमको समापन गरेको छ ।

https://www.facebook.com/share/v/1K9HBNJzmC

https://www.facebook.com/share/v/1BMzrxpfd2

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46