२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिनिधि सभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन गरिँदै आज

प्रकाशित मिति : २०८२ माघ ८ गते

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आज (बिहीवार) घरेलु टोली नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । 

समूह ‘बी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै राख्न नेपालका लागि आजको खेल निकै निर्णायक मानिएको छ । 

पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको नेपाललाई सेमिफाइनलको दौडमा रहन बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने दबाब छ । अर्कातर्फ, लगातार दुई खेल (जिम्बाबे र स्कटल्यान्ड) जितेर उच्च मनोबलमा रहेको नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्ने दाउमा छ ।

तथ्यांक र वरियताका आधारमा नेपाली टोलीभन्दा नेदरल्यान्ड्स केही बलियो देखिन्छ । आईसीसीको पछिल्लो महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको छ । यी दुई टोलीबीच हालसम्म भएका तीन भेटमा नेपालले सफलता हात पार्न सकेको छैन । डच टोलीविरुद्ध ऐतिहासिक जित निकाल्दै घरेलु मैदानको फाइदा उठाउने रणनीतिका साथ कप्तान इन्दु बर्माको नेतृत्वमा नेपाली टोली मैदान उत्रनेछ ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22