२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सार्वजनिक अस्पताललाई २१९.६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने घोषणा

प्रकाशित मिति : २०८२ माघ १७ गते

काठमाडौं / अस्ट्रेलियाका सङ्घीय र राज्य सरकारहरूबीच सार्वजनिक अस्पतालहरूको सुधारका लागि पाँच वर्षको ऐतिहासिक कोष सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत सङ्घीय सरकारले आगामी जुलाईदेखि २१९.६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ पाँच वर्षीय सम्झौता अन्तर्गत सङ्घीय सरकारले सार्वजनिक अस्पताल र स्वास्थ्य सेवाका लागि कीर्तिमानी २१९।६ अर्ब अस्ट्रेलियन डलर (१५३.८ अर्ब अमेरिकी डलर) खर्च गर्ने घोषणा गरेका छन् । यो सम्झौता आगामी जुलाई महिनादेखि कार्यान्वयनमा आउनेछ ।

- ADVERTISEMENT -

Advertisement

अल्बानिजका अनुसार यो रकम अघिल्लो सम्झौताको तुलनामा अतिरिक्त २५ अर्ब अस्ट्रेलियन डलर (१७.५ अर्ब अमेरिकी डलर) बढी हो । यो सम्झौतासँगै लामो समयदेखि चल्दै आएको वार्ताको अन्त्य भएको छ । यसअघि डिसेम्बर महिनामा राज्य र क्षेत्रीय सरकारहरूले २३ अर्ब अस्ट्रेलियन डलरको प्रश्तावलाई अस्वीकार गरेका थिए ।

अस्ट्रेलियन मेडिकल एशोसिएशनले यस सम्झौताको स्वागत गरेको छ । तर केवल कोषले मात्र नभई प्रणालीगत सुधार बिना खस्कँदो कार्यसम्पादन रोक्न नसकिने चेतावनी समेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89