Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गौरमा आज पनि कर्फ्यु, कडा पारियो सुरक्षा अवस्था

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते
file photo.

काठमाडौं / रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न तनावका कारण लगाइएको कर्फ्यु आज (आइतबार) पनि जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थिति थप बिग्रन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शनिबारदेखि जारी कर्फ्युलाई परिमार्जनसहित निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी संशोधित आदेश अनुसार शनिबार दिउँसो १ बजेदेखि सुरु भएको कर्फ्यु आज बिहान ६स्३० बजेसम्म यथावत रहनेछ । सर्वसाधारणको सुविधा र अत्यावश्यक कामका लागि बिहान ६स्३० बजेदेखि ८स्३० बजेसम्म दुई घण्टाका लागि कर्फ्यु केही खुकुलो पारिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि, खुकुलो पारिएको सो समयमा पनि कुनै पनि किसिमका भेला, सभा, जुलुस, प्रदर्शन वा मानिसहरू जम्मा हुन पाइने छैन । बिहान ८स्३० बजेपछि अर्को आदेश नभएसम्मका लागि पुनः पूर्ण रूपमा कर्फ्यु लागू हुने प्रशासनले स्पष्ट पारेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम जारी गरिएको यो आदेशको उल्लंघन गर्ने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र हिँडडुल गर्न र आवतजावत गर्न पूर्णतः निषेध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98