२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हर्क साम्पाङले सुनसरीको कारमेल स्कुलबाट गरे मतदान

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते

धरान / श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कराज साम्पाङले आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले बिहान धरान उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

धरानका मेयरसमेत रहेका साम्पाङ यसपटक श्रम संस्कृति पार्टीका तर्फबाट सुनसरी–१ मा प्रत्यक्षतर्फका उम्मेदवार छन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकमा श्रम संस्कृतिको जग बसाल्न र जनताको अधिकार सुनिश्चित गर्न यो निर्वाचन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।

- ADVERTISEMENT -

Advertisement

गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ पछिको बदलिँदो राजनीतिक परिवेश र सुशीला कार्की नेतृत्वको सरकारले तोकेको समयमा यो निर्वाचन भइरहेको छ । यसअघि वि।सं। २०७४ र २०७९ मा निर्वाचन सम्पन्न भएका थिए । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ र ११० स्थानमा समानुपातिकतर्फका लागि मतदान जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45