२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुलुकभर ३२ ठाउँमा घण्टीको लहर, चितवन क्षेत्र नं. २ मा रविको अग्रता

पुराना दलहरु देखिए रक्षात्मक पंक्तिमा
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते

भरतपुर । चितवन लगायत देशैभर राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले आक्रमक अग्रता लिएको छ ।

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा रास्वपाले पुराना र स्थापित पछाडि पार्दै आक्रामक अग्रता लिएको हो ।

- ADVERTISEMENT -

Advertisement

चितवन क्षेत्र नं. रास्वपाका उमेदवार रवि लामिछानेले यो समाचार तयार पार्दासम्म दुई हजार आठसय १ मत प्राप्त गरेका छन् । त्यस्तै लामिछानेका प्रतिद्वन्द्वी एमालेका अस्मिन घिमिरेले एक हजार दुई उनन्साठी मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका मिना खरेलले नौ सय सोह्र मत प्राप्त गरेकी छन् ।

मतगणनाको प्रारम्भिक रुझान अनुसार रास्वपाले दुई–तिहाइभन्दा बढी स्थानमा अग्रता कायम गर्दै कडा चुनौती दिएको पाइएको छ ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपा ३२ वटा निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका गढहरूमा समेत रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । विगतमा कांग्रेस र एमालेका उम्मेदवारहरू निरन्तर विजयी हुँदै आएका क्षेत्रमा देखिएको यो ‘घण्टी’को रापले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।

हालसम्मको मतगणनाको स्थिति हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ३२ सिटमा अग्रता लिँदै पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ४ क्षेत्रमा मात्र अगाडि देखिएको छ भने नेकपा एमाले ३ क्षेत्रमा खुम्चिएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनाव चिह्न जस्तो देखिने तारा चिन्हले १ क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको खातामा भने प्रारम्भिक अग्रता देखिएको छैन ।

केही निर्वाचन क्षेत्रहरूमा गए (बिहीबार) रातिदेखि नै मतगणना सुरु भएको थियो भने केही दुर्गम तथा हिमाली क्षेत्रहरूमा आज (शुक्रबार) बिहान ७ बजेदेखि मात्र गणना प्रारम्भ गरिएको छ । सहरी क्षेत्र मात्र नभई ग्रामीण इलाकाहरूमा समेत रास्वपाको बलियो उपस्थिति देखिएपछि ठूला भनिएका दलका मुख्य उम्मेदवारहरू अहिले दबाबमा परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85