Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं–१ मा घण्टीको १० हजार मत, रञ्जु दर्शना जितको नजिक

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएकी छन् । शुक्रबार बिहानसम्मको पछिल्लो मतपरिणाम अनुसार दर्शनाले स्थापित दलका उम्मेदवारहरूलाई निकै पछाडि छाड्दै जिततर्फको यात्रा सहज बनाएकी हुन् ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले दिएको शुक्रबार बिहान पौने ८ बजेसम्मको जानकारी अनुसार, कुल २० हजार ४८८ मत गणना हुँदा रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरे । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ ।

- ADVERTISEMENT -

Advertisement

दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका हुन् । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ । यो मतान्तरलाई राजनीतिशास्त्रका विश्लेषकहरूले रास्वपाप्रति मतदाताको ठूलो आकर्षण र ‘परिवर्तनको चाहना’ का रूपमा लिएका छन् ।

त्यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ नेता रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा रहे । विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धामा देखिने गरेको नेकपा एमाले यसपटक भने निकै पछाडि परेको छ । एमालेका उम्मेदवार मोहन रेग्मीले हालसम्म मात्र ८६५ मत जोड्न सकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98