Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि लामिछाने चितवन–२ मा भारी मतान्तरले विजयी

पहिलेको रेकर्ड तोड्दै बनाए ह्याट्रिक
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आफ्नो राजनीतिक विरासतलाई थप बलियो बनाउँदै सानदार जित हासिल गरेका छन् । शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार लामिछाने भारी मतान्तरसहित तेस्रोपटक सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ को फराकिलो मतान्तरले पराजित गर्दै चुनावी नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारमध्ये नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरूङको पक्षमा ४ हजार ९६९ मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको थियो भने २ हजार ७९६ मत बदर भएको जानकारी दिइएको छ ।

लामिछानेको यो जितसँगै चितवन–२ मा उनको पकड पुनः पुष्टि भएको छ । यसअघि २०७९ सालको आम निर्वाचन र २०८० सालमा भएको उपनिर्वाचनमा पनि उनी सोही क्षेत्रबाट अत्यधिक मतका साथ विजयी भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98