Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपा बहुमततर्फ अग्रसर, हालसम्म १ सय ८ स्थानमा जीत

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० २०८२ को प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ अघि बढेको छ । हालसम्मको मतपरिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये १०८ सिटमा विजय हासिल गरिसकेको छ भने १८ स्थानमा अग्रता कायम राखेको छ । यससँगै रास्वपाले मुलुकमा एकल सरकार निर्माण गर्ने बलियो सम्भावना देखाएको छ ।

विघटित प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा रहेको रास्वपाले यसपटक पुराना र स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ । अहिलेसम्मको नतिजामा नेपाली कांग्रेस १५, नेकपा एमाले ७ र नेपाली कम्युनिस्ट पार्टी ६ सिटमा खुम्चिएका छन् । त्यस्तै राप्रपा, श्रम संस्कृति र स्वतन्त्र उम्मेदवारले १र१ सिटमा जित निकालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस निर्वाचनको सबैभन्दा चर्चाको केन्द्रमा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले भारी मतान्तरले विजय प्राप्त गरेका छन् । २०४८ सालदेखि अपराजित रहँदै आएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयर पद त्यागेर प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले मात्र १८ हजार ७३४ मतमा चित्त बुझाउनुपरेको छ । झापामा ओलीको ‘सदाबहार’ विरासत तोडिनुलाई नेपाली राजनीतिको ठूलो फेरबदलका रूपमा हेरिएको छ ।

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व
प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाले नै अग्रता लिइरहेको छ । रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिएको थियो, जसलाई आम मतदाताले उत्साहपूर्ण समर्थन दिएको देखिएको छ । प्रत्यक्षतर्फको गणना सकिएका स्थानहरूमा समानुपातिकको गणना तीव्र गतिमा अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05