२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रपतिबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिने, २७४ सांसदलाई भोलि

प्रकाशित मिति : २०८२ चैत्र ११ गते

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज (मंगलबार) पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहान सवा ११ बजेका लागि शपथ ग्रहण समारोहको समय निर्धारण गरिएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसदमा निर्वाचित केसी हाल ७८ वर्ष पुगेका छन् । उमेरका हिसाबले सबैभन्दा पाका सांसद रहेकाले उनले सुरुमा शपथ लिने अवसर प्राप्त गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

आज राष्ट्रपतिबाट शपथ ग्रहण सम्पन्न गरेपछि ज्येष्ठ सदस्य केसीले भोलि ९बिहीबार० प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ । यसका साथै, प्रतिनिधिसभाले आफ्नो नयाँ सभामुख प्राप्त नगर्दासम्म संसद् बैठकको अध्यक्षता गर्ने संवैधानिक जिम्मेवारी पनि केसीले नै निर्वाह गर्ने छन् ।

देशको तल्लो सदन अर्थात् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० गरी कुल २७५ जना सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45