२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि–बालेन मन्त्री छान्न गोप्य छलफलमा

प्रकाशित मिति : २०८२ चैत्र १२ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । दलको निर्णयसँगै उनी भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका छन् ।

पार्टीले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको स्रोतले जनाएको छ । त्यसअघि भने मन्त्रीहरूको नाम टुंग्याउन पार्टीभित्र उच्चस्तरीय छलफल सुरु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

सोहीअनुसार, पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच मन्त्री छनोटबारे छलफल चलिरहेको छ । बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठक सकिएपछि दुवै नेता एउटै गाडीमा बाहिरिएका थिए ।

स्रोतका अनुसार मन्त्रीको नाम टुंग्याउन दुई नेताबीच मात्रै गोप्य छलफल भइरहेको छ । तर उक्त छलफल कहाँ भइरहेको छ भन्ने सार्वजनिक गरिएको छैन ।

पार्टीका केही नेताहरूका अनुसार हालसम्म मन्त्रीहरूको नाम अन्तिम रूपले तय भइसकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85