२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिनिधि सभाको सभामुखको चयन चैत २२ गते

प्रकाशित मिति : २०८२ चैत्र १९ गते
file photo.

काठमाडौँ / प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोतेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सदस्य केसीले सङ्घीय संसदको महासचिव पद्यप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना बिहीबार नै प्रकाशन गर्न पनि निर्देशन दिएका छन् ।

सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार जेष्ठ सदस्य केसीले सभामुख चयनको लागि निर्वाचनको मिति तोकेका हुन् ।

उनले भने ‘प्रतिनिधि सभा नियमावली २०७९ नियम ७ को उपनियम १ बमोजिम प्रतिनिधि सभा सभामुख पदको निर्वाचनको लागि २०८२ साल चैत महिना २२ गते आइतबारको दिन तोकेको छु । साथै उक्त नियमावली बमोजिम सङ्घीय संसदको महासचिव श्री पद्यप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न पनि निर्देशन दिएको छु ।’

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85