Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

थापाथलीको सुकुम्बासी बस्ती खाली गराइँदै

प्रकाशित मिति : २०८३ बैशाख १२ गते

काठमाडौं । सरकारले राजधानीका तीन स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आज (शनिवार) देखि सुरु गरेको छ ।

केही दिनदेखिको तयारीपछि शनिबार बिहानदेखि बस्ती खाली गराउने काम थालिएको हो । पहिलो चरणमा थापाथली क्षेत्रमा बस्ती हटाउने तयारी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्थानीयको अवरोध हुन सक्ने आकलन गर्दै सरकारले बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

थापाथली क्षेत्रमा करिब १ सय ४५ घरधुरी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन् । उनीहरू २०६४ सालदेखि टहरा निर्माण गरेर उक्त क्षेत्रमा बस्दै आएका थिए ।

सरकारले अन्य दुई स्थानमा पनि चरणबद्ध रूपमा बस्ती हटाउने योजना बनाएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05