काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेक) सुरु हुनेछ ।
विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ ।
- ADVERTISEMENT -









































