२०८३ जेष्ठ ६, बुधबार
May 20, 2026
२०८३ जेष्ठ ६, बुधबार
May 20, 2026 Wednesday

प्लेकार्डसहित श्रम संस्कृति पार्टीको संसदमा विरोध

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते

काठमाडौं / प्रतिनिधि सभाको मंगलवारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।

बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।

उक्त दलले सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

लगातार दोस्रो दिन पनि संसद बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.16
154.76
European Euro
1
179.12
179.82
UK Pound Sterling
1
206.66
207.46
Swiss Franc
1
195.82
196.58
Australian Dollar
1
109.74
110.17
Canadian Dollar
1
112.14
112.57
Singapore Dollar
1
120.33
120.80
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.65
22.74
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.29
42.46
Thai Baht
1
4.72
4.74
UAE Dirham
1
41.97
42.14
Malaysian Ringgit
1
38.76
38.91
South Korean Won
100
10.21
10.25
Swedish Kroner
1
16.41
16.48
Danish Kroner
1
23.97
24.06
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
502.48
504.43
Bahrain Dinar
1
408.80
410.40
Omani Rial
1
400.41
401.97