२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नर्वे क्वार्टरफाइनलमा, ब्राजिल स्तब्ध

प्रकाशित मिति : २०८३ असार २२ गते

काठमाडौं / नर्वे पहिलोपटक फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनाएको हो।

नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे। उनले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन्। ब्राजिलका लागि अन्तिममा नेयमारले सान्त्वना गोल फर्काए।

- ADVERTISEMENT -

Advertisement

योसँगै उनले जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन्। गोन्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका किलियन एम्बाप्पे पनि ७ गोलसँगै दौडमा छन्।

नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ।

- ADVERTISEMENT -

Advertisement

सन् २००२ मा पाचौं पटक उपाधि जितेको ब्राजिल त्यसयता भने लय गुमाइरहेको छ । सन् २०१४ मा चौथो स्थानमा रहेको थियो । सन् २०१८ र सन् २०२२ मा क्वार्टरफाइनलबाट माथि बढ्न सकेको थिएन । यसपटक भने अन्तिम १६ बाटै बाहिरियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58