चितवन / राप्ती नगरपालिकाको भण्डारामा सवारी दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको आमभन्ज्याङ घर भई हाल इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी जवान ३३ वर्षीय सुजन न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्यौपानेलाई राप्ती ५ को कालिका पेट्रोल पम्प अगाडि ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट ना ३७ प ५५४५ नम्बरको मोटरसाइकलमा सवार न्यौपाने गम्भीर घाइते भएका थिए ।
घाइते न्यौपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको दरबन्दी खुर्कोट सिन्धुलीमा रहेको बताइएको छ ।
खैरहनीमा सुमोको ठक्करबाट एकको मृत्यु
त्यस्तै पूर्वी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा खैरहनी–७ का ३५ बर्षीय बिजेन्द्र चौधरी रहेको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रहरी निरीक्षक भट्टका अनुसार आइतबार पूर्वबाट पश्चिमतर्फ आइरहेको ग१च ९७२१ नम्बरको सुमोले बिपरित दिशाबाट गई रहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना करिब ८ बजे खैरहनी नगरपालिका वडा नम्बर १ बहेराचोकमा उनले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा सवारी दुर्घटना, प्रहरीजवान सहित दुईको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












