२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

एकैदिन ६ लाख ८० हजारमा कोरोना संक्रमण पुष्टि, १३ हजार बढीको मृत्यु

प्रकाशित मिति : २०७७ पुष २ गते

काठमाडौं / विश्वमा पाँच करोड २३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड २३ लाख १३ हजार ६८७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ८० हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ करोड ४४ लाख ८० हजार ६९६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १६ लाख ५४ हजार २७ जना पुगेको छ ।
हाल विश्वभर २ करोड ५ लाख भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ७ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ७३ लाख ५८ हजार ९३२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख भन्दाबढी २ संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १४ हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या ९९ लाख ५४ हजार ७६९ पुगेको छ । संक्रमितमध्ये एक लाख ४४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९४ लाख ८१ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७० लाख ४२ हजार नाघेको छ भने १ लाख ८३ हजार ८२२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६१ लाख ३२ हजार भन्दा बढी निको भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20